काठमाडौं– आज गुरु पूर्णिमा । आफूलाई जन्मदिने आमा–बुवालाई अधिकांशले आफ्नो पहिलो गुरु मान्छन् । त्यसपछि विद्यालय तथा कलेजका शिक्षक अनि करियरमा मार्गदर्शन दिने व्यक्तित्वलाई गुरु मान्ने प्रचलन छ । आजको दिन सामाजिक सञ्जालमार्फत आफ्ना गुरुहरुलाई सम्झिने तथा उनीहरुप्रति सम्मान तथा आभार व्यक्त गरिन्छ । कलाकर्मीले बिहीवार दिउँसो केही कलाकारका टाइमलाइनमा पुगेर उनीहरुले गुरु पूर्णिणाको अवसरमा आफ्ना गुरुहरुलाई कसरी सम्झिएका छन् भन्ने कुरा अध्ययन गरेको छ । अभिनेत्री कुसुम शर्माले संगीतकर्मी तथा फिल्मकर्मी प्रकाश सपूतलाई गुरु मानेकी रहिछन् । उनले सपूतसंगका दुई तस्विर शेयर गर्दै लेखेकी छिन्– ‘प्यारो प्रकाश सर, जब ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...