काठमाडौं– आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘सिटामोल’ अहिले चर्चामा रहेको छ । अहिले यो फिल्मका मुख्य कलाकारहरु अभिनेत्री बेनिषा हमाल तथा अभिनेता सौगात मल्ल यसको प्रचार–प्रसारमा व्यस्त छन् । त्यसो त बेनिशाको व्यस्तता अलि बढी नै छ । उनको अभिनय रहेको अर्को फिल्म ‘मोहर’ पनि साउन २३ गते नै प्रदर्शनमा आउने भएपछि बेनिशाको व्यस्तता र तनाव दुवै बढेको छ । यद्यपि, बेनिशाले दुवै फिल्मलाई पक्षपात नगरि उत्तिकै समय दिइरहेकी छिन् भन्ने हाम्रो बुझाइ रहेको छ । व्यस्तता बढेता पनि एक हिसावले अहिले बेनिशा चारैतिर छाएकी छिन्, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...