आजदेखि सिनेमा हलमा ‘यो मन त मेरो नेपाली हो’

July 10, 2025 at 11:55 PM
1 min read

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज असार २७ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शनमा आएको छ । मित्र प्रधान (नर) द्वारा निर्देशित यो फिल्म नेपाली भाषालाई संरक्षण गर्नु पर्ने विषयमा केन्द्रित छ । निर्देशक प्रधानकै कथामा बनेको यो फिल्मका लागि मल्टिप्लेक्स सिनेमा हलहरूले शो तालिका तय गर्दै अग्रिम टिकट बुकिङ खुला गरेका थिए । नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित यो फिल्मकाृ गत बुधवार आयोजित प्रीमियर शोमा अधिकांशले यसको विषयवस्तु, प्रस्तुतिकरण तथा कलाकारको अभिनयको प्रसंसा गरेका थिए । फिल्मले नेपाली भाषा, साहित्य र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...