काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीको डेब्यू निर्माण र निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार फिल्मकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो । यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले […]
The post कात्तिक २१ मा मन बिनाको धन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...