हलमा लाग्यो मित्र प्रधान निर्देशित फिल्म ‘यो मन त मेरो नेपाली हो’

July 11, 2025 at 05:14 AM
1 min read

काठमाडौँ- शुक्रबार अर्थात् आज बिहानदेखि हलमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन भइरहेको छ। फिल्म्को कथा देशभक्तिमा आधारित छ। समाजमा बढ्दो अंग्रेजी र हिन्दीको प्रभावमा फिल्मले पुस्तौंपुस्तासम्म नेपाली भाषा, कला, संस्कृति बचाइराख्नुपर्ने सन्देश दिएको छ। फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्। मित्र प्रधान (नर) ले निर्देशन गरेको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...