‘जदौ’ मा जोडिए बिनोद

July 11, 2025 at 05:52 AM

काठमाडौं– अभिनेता बिनोद न्यौपाने अचेल निकै व्यस्त छन् । एकपछि अर्को गर्दै नयाँ–नयाँ फिल्ममा अनुवन्ध भैरहेका छन् । ‘पूर्ण बहादुरको सारंगी’ को सफलतापछि उनलाई भ्याइ न भ्याइकै स्थिति छ भन्दा फरक नपर्ला । वास्तवमा उनी जस्तो सुकै भूमिकामा पनि आफूलाई उत्कृष्ट शैलीमा प्रस्तुत गर्न सक्ने क्षमता राख्छन् । त्यसैले त न्यौपाने पछिल्लो समयका डिमाण्डेड अभिनेता हुन् । यसैबीच, उनले नयाँ नेपाली फिल्म ‘जदौ’ साइन गरेका छन् । यो फिल्मको निर्माण पक्षले मुकुन भुसाल, नीति शाह तथा ऋचा शर्मापछि अभिनेता न्यौपानेलाई फाइनल गरेको हो । यो फिल्ममा उनी निकै रमाइलो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...