काठमाडौं– अभिनेत्री तथा तथा नृत्य कलाकार मिथिला शर्माले गुरु पूर्णिमाको अवसर पारेर आफ्नो कला यात्राका गुरुहरुको सम्मानस्वरुप कला क्षेत्रका विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरेकी छिन् । अभिनेत्री शर्माले आफू वरिष्ठ सल्लाहकार रहेको नेपाल पूर्व प्रहरी कलाकार संघमार्फत आफ्ना गुरुहरुको नाममा स्थापित सम्मानबाट कलाकारहरुलाई सम्मान गरेकी हुन् । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभा हलमा सम्पन्न संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा नृत्य र अभिनय करियरका गुरुहरुलाई गुरु दक्षिणास्वरुप उनीहरुको नाममा स्थापना गरेको सम्मान प्रदान गरेकी हुन् । कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई राजपाल थापा नृत्य साधना सम्मान २०८२, साहित्यकार रमण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...