देशभरका हलमा ‘यो मन त मेरो नेपाली हो’ सोलो रिलिज

July 11, 2025 at 07:37 AM

रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभक्तिले भरिएको फिल्म  ‘यो मन त मेरो नेपाली हो’ नेपालभरका सिनेमा हलमा रिलिज भएको छ। रिलिजको सोलो मौका पाएको फिल्म नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा आधारित रहेको छ। प्रिमियरमा फिल्म हेरेका अधिकांश दर्शकले तारिफ गरेका थिए। फिल्मलाई मित्र प्रधानले निर्देशन गरेका हुन् भने रोशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...