काजी लिम्बुको ‘जदौ’मा ऋचा र विनोद अनुबन्धित

July 11, 2025 at 11:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । भदौ पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘जदौ’मा अभिनेत्री ऋचा शर्मा र अभिनेता विनोद न्यौपाने पनि अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिका रहने ऋचासँगै निर्माण टिमले केही दिन पहिले नै लिखित सम्झौता गरेपनि विनोदसँग हिजो बिहीबार सम्झौता गरिएको हो । सिनेमाको मुख्य भूमिकामा नीति शाह र मुकुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...