अशोक दर्जीको ‘मन बिनाको धन’ कात्तिका २१ मा आउने

July 11, 2025 at 12:18 PM

टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको हो । बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौता भयो । यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...