‘एक्का तीन’मा पूजा एक्सन अवतारमा देखिँदै

July 11, 2025 at 01:25 PM

गत वर्ष प्रदर्शन भएको चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘एक्का तीन’ राखिएको छ । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी गराइएको हो । सुमन गजमेरको लेखन रहेको यो चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा पनि गरिएको छ । आर्टिफिसियल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...