‘मनबिनाको धन’ कात्तिक २१ मा आउँदै, अशोक दर्जीको अभिनय डेब्यु

July 11, 2025 at 10:19 PM

काठमाडौं । टंक बुढाथोकी निर्देशित तथा निर्माण गरिएको चलचित्र ‘मनबिनाको धन’ कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्मात्री विष्णुमाया मैनाली र विभिन्न वितरण कम्पनीहरूबीच सम्झौता भएपछि निर्माण टिमले औपचारिक रूपमा प्रदर्शन मिति तय गरेको हो । चलचित्रको वितरण अधिकार नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले प्राप्त गरेका छन् । ‘मनबिनाको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...