मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिहरूको लागि दिन उत्सावर्धक रहनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। राजनीतिक क्षेत्रमा लोकप्रियतामा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्न गर्दा दिगो कार्य प्रारम्भ हुनेछ। पुराना लिएका […]
The post आज–२८ आषाढ २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...