सहरमा आजः असारको अन्तिम साता कुनकुन नाटक र फिल्म चलिरहेको छ?

July 12, 2025 at 02:44 AM
1 min read

काठमाडौँ- आज असारको अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता पुस्तक विमोचन, नाटक मञ्चनदेखि केही विदेशी फिल्म हलमा लागेको छ। हेरौं, उपत्यकामा केके हुँदैछ? […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...