काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्दै आएको प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी यस सम्बन्धी जानकारी दिइएको हो । शैक्षिक कोर्षमा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन, छात्राहरुमा निहित क्षमता उजागर गर्न, व्यक्तित्व विकासका साथै नेतृत्वदायी भुमिका निर्वाहका […]
The post प्याब्सन लिटिल आइडल २०२५ सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...