‘एक्का तीन’को मुख्य भूमिकामा पूजा

July 12, 2025 at 10:36 PM

काठमाडौं । चलचित्र ‘एक्का तीन’को मुख्य भूमिकामा अभिनेत्री पूजा शर्मा देखिनुहुने भएको छ । गतवर्ष चलचित्र ‘दान्भी’ निर्देशन गर्नुभएका रूपेश तामाङले यो चलचित्रलाई सन् २०२६ मा प्रदर्शन गर्ने तयारीसाथ निर्माण प्रक्रिया अगाडि बढाउनुभएको हो । चलचित्रको सार्वजनिक थिम पोष्टरमा हेलिकप्टर, विष्फोट र तीन पात्रको उपस्थितिसँगै यसले एक्सन र सस्पेन्स जनरामा आधारित हुने संकेत गरेको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...