७ सय ५० वटा चलचित्र खेलेका तेलुगु कलाकार श्रीनिवासको निधन

July 13, 2025 at 03:45 AM

हैदरावाद, भारत – भारतको तेलुगु चलचित्र उद्योगका दिग्गज कलाकार कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखिको बिमारीका कारण उनको आइतबार बिहान ४ बजे हैदरावादस्थित आफ्नै निवासमा निधन भएको हो। उनको निधनले तेलुगु चलचित्र उद्योग र उनका अनगिन्ती प्रशंसकहरूलाई स्तब्ध पारेको छ। जुलाई १०, १९४२ मा आन्ध्र प्रदेशको कांकिपाडुमा जन्मेका कोटा श्रीनिवास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...