काठमाडौं : ‘मुनामदनको ब्रेकअप’ नामको सिनेमा निर्माण हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने सिनेमामा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । सिनेमामा कलाकार राज कटवाल फाइनल भएका छन् । निर्माण टिमका अनुसार बाँकी कलाकारहरु केही दिनभित्र टुंगो लाग्नेछ । ‘सिनेमाको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा …
‘मुनामदनको ब्रेकअप’ निर्माण घोषणा Read More »
The post ‘मुनामदनको ब्रेकअप’ निर्माण घोषणा first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...