कृषाको ‘जहाजैमा’ मा वर्षा

July 13, 2025 at 05:13 AM
1 min read

काठमाडौं- निर्देशक कृषा चौलागईको निर्देशनमा बन्न लागेको फिल्म जहाजैमा अभिनेत्री वर्षा शिवाकोटि पनि जोडिएकी छिन् । निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो ।फिल्मकी अर्की जापानी अभिनेत्री रजेल इचिमियाको अभिनय रहेने कुराले राम्रै चर्चा पाएको थियो । यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् । अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ। अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण फिल्ममा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...