कृषा चौंलागाईंको ‘जहाजैमा’ मा वर्षा सिवाकोटी अनुबन्धित

July 13, 2025 at 05:33 AM

निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण फिल्ममा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् । यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...