काठमाडौं । फिल्म ‘नाइँ नभन्नू ल २’बाट नेपाली फिल्ममा पाइला चालेकी नायिका वर्षा शिवाकोटीको फिल्मी करियर उतारचढावपूर्ण छ । पछिल्लो रिलिज फिल्म ‘झिल्को’ सम्म आइपुग्दा हातमा गन्न सकिने संख्यामा मात्र फिल्म सफल भएका छन् । सफल र असफलताको बीचमा यात्रारत वर्षा आगामी भदौ ६ गते रिलिज हुने फिल्म ‘माग्ने राजा’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को […]
The post वर्षा भन्छिन्–माग्ने राजाले सबै वर्गलाई प्रतिनिधित्व गर्छ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...