मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ । ८३ वर्षको उमेरमा उनको आइतबार हैदराबादमा निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनी केही समयदेखि अस्वस्थ थिए । उनको निधनमा कन्नप्पा स्टार विष्णु मंचूले शोक व्यक्त गरेका छन् । ‘शब्दमा भन्नै नसकिने एउटा कथा । कोटा श्रीनिवास गारूको निधनले मेरो […]
The post तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...