‘मोहर’ को प्रचारमा पल र बेनिशा, मोफसलका दर्शक भेट्दै

July 13, 2025 at 07:13 AM
1 min read

काठमाडौं- साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल लागिपरेका छन् । यो फिल्ममा समावेश ‘झुम झुम’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग यही गीतमा नाँचिरहेका छन् । यसैबिच, पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग फिल्मको बिषयमा साक्षात्कार गरेका छन् । फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा नायक पल शाह र नायिका बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुगेका हुन् । दर्शकसँग साक्षात्कार गर्ने क्रममा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...