काठमाडौं – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु फिल्म ‘भूवा’ को छायांकन कार्य सम्पन्न भएको छ । डान्स फिभरको प्रस्तुति रहेको यस फिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् । ‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने फिल्मका प्रमुख कलाकार गजित विष्टले बताए। विष्ट कथाको मुख्य पात्रको रूपमा फिल्ममा प्रस्तुत छन् । ‘भूवा’ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ । अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु फिल्ममार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...