‘माग्ने बुढा’ अभिनेता बन्ने कुराले उत्साहित बनायो’: वर्षा शिवाकोटी

July 13, 2025 at 06:37 AM
1 min read

काठमाडौं- अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक वर्षा शिवाकोटी एक पछि अर्को फिल्ममा अनुबन्धित भएको कुरा अहिले चर्चाको विषय बनेको छ । एक दिन अगाडि अर्थात शनिवार मात्र उनले निर्देशक कृषा चौलागाईको निर्देशनमा तयार हुन लागेको फिल्म जहाजैमा मा अनुबन्धित भएकी छिन् । उनी अहिले माग्ने राजामा माग्ने बुढा अर्थात केदार घिमिरेको जोडि भएको कुराले पनि चर्चा पाइरहेको छ । त्यसो त ‘नाइँ नभन्नू ल २’बाट फिल्ममा पाइला चालेकी अभिनेत्री शिवाकोटीको शरुवाती दिनहरु उतारचढावपूर्ण रहेको पाइन्छ। पछिल्लो रिलिज फिल्म ‘झिल्को’ सम्म आइपुग्दा वर्षाका सफल फिल्महरु औंलामा गन्न सकिने भएता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...