रोहितको ‘भाइटिका’मा रेखा, बिपिन र धिरज पक्का

July 13, 2025 at 06:23 AM

निर्माता रोहित अधिकारीले निर्माण गर्ने नयाँ फिल्म ‘भाइटिका’मा मल्टीकास्ट हुने भएका छन् । रेखा थापा, बिपिन कार्कीदेखि धिरज मगरसम्म पक्का भएका हुन् । महेश दवाडीको लेखन रहेको फिल्मलाई दिपक वलीले निर्देशन गर्नेछन्। ‘भाइटिका’मा अभिनेता बिपिन कार्की दाई र अभिनेत्री रेखा थापा बैनीको भूमिकामा प्रस्तुत हुँदैछन् । दर्शकमाझ अभिनय र स्टारडम बोकेका यी दुई स्टार पहिलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...