‘मोहर’को प्रचारमा पल र बेनिशा बुटवलमा

July 13, 2025 at 07:15 AM

बुटवल – यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मोहर’को प्रचारप्रसारका लागि नायक पल शाह र नायिका बेनिशा हमाल यति बेला पश्चिम नेपालको बुटवल पुगेका छन्। चलचित्रको ‘झुम झुम’ बोलको गीतले दर्शकको मन जितिरहेका बेला, पल र बेनिशा सोही गीतमा दर्शकहरूसँगै नाचेर चलचित्रको प्रचार गरिरहेका छन्। बुटवलमा रहँदा, ‘मोहर’ को टोलीले विभिन्न क्याम्पस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...