चलचित्र ‘जहाजैमा’मा वर्षा सिवाकोटी अनुबन्धित

July 13, 2025 at 06:55 AM

काठमाडौं – निर्देशक कृषा चौलागाईंको आगामी चलचित्र ‘जहाजैमा’मा अभिनेत्री वर्षा सिवाकोटी औपचारिक रूपमा अनुबन्धित भएकी छन्। शनिवार निर्माण पक्षसँगको सम्झौतासँगै उनी यस प्रोजेक्टको हिस्सा बनेकी हुन्। चलचित्रको कथा र निर्माण टिमको व्यावसायिकताबाट प्रभावित भएर आफू यसमा जोडिन सहमत भएको सिवाकोटीले बताइन्। सिवाकोटीको आगमनअघि नै हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, अभिनेता सौगात मल्ल, कर्मा शाक्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...