ऐतिहासिक कथा बोल्ने ‘गोर्खा वारियर’ ट्रेलर रिलिज |भिडियो

January 25, 2024 at 11:00 AM

काठमाडौं । आगामी फागुन ११ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘गोर्खा वारिअर’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो । मिलन चाम्सको निर्देशन रहेको यो फिल्मलाई सत्य कथामा आधारित भनिएको छ । सार्वजनिक ट्रेलरमा दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खाली फौजले लडेको ऐतिहासिक लडाइँलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...