काठमाडौं : सिनेमा ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको सिनेमा कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार सिनेमाकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट …
कात्तिक २१ मा ‘मन बिनाको धन’ Read More »
The post कात्तिक २१ मा ‘मन बिनाको धन’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...