काठमाडौं : अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने सिनेमा ‘मैझारो’मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर सिनेमामा अनुबन्धित भइसकेका थिए । अब दिया पनि सिनेमाका मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार …
The post ‘मैझारो’मा दिया first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...