तक्मे बुढाको डेव्यु निर्देशन रहने ‘मैझारो’मा धिरज र मिरुनापछि दीया पुन अनुबन्धित

July 13, 2025 at 08:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विल्सन विक्रम राई (तक्मे बुढा)को डेव्यु निर्देशन रहने सिनेमा ‘मैझारो’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छन् । निर्माण टिम र अभिनेत्री पुनबीच शनिबार औपचारिक रुपमा लिखित सम्झौता भएको हो । साउन पहिलो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमा हाल वर्कसप चलिरहेको छ । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...