‘मोहर’को प्रचारमा देशदौडाह गर्दै पल र वेनिशा

July 13, 2025 at 10:12 AM

रंगखबर, काठमाडौँ: साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल लागिपरेका छन् । यो फिल्ममा समावेश ‘झुम झुम’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग यही गीतमा नाँचिरहेका छन् । यसैबिच, पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग फिल्मको बिषयमा साक्षात्कार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...