धिरजपछि ‘मैजारो’मा दियाको इन्ट्री

July 13, 2025 at 10:07 AM

  रंगखबर, काठमाडौँ: अभिनेता विल्सन विल्सन विक्रम राईको निर्देशनमा बन्न लागेको फिल्म ‘मैजारो’मा अभिनेत्री दिया पुनको प्रवेश भएको छ। निर्माण टिम र दिया विच शनिवार कागजी सम्झौता भएको हो। यस अघि अभिनेता धिरज मगर फिल्ममा अनुवन्धित भईसकेका छन्। निर्देशक राईले ‘कथाले मागेअनुसार दिया र धिरजलाई अनुबन्ध गरेको र विस्तारै अन्य कलाकार पनि छानिँदै जाने जानकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...