‘मुनामदनको ब्रेकअप’ गराउँदै दिपेन्द्र लामा

July 13, 2025 at 08:37 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘मुनामदनको ब्रेकअप’ निर्माण हुने भएको छ। नायक राज कटुवाललाई मुख्य भूमिकामा साईन गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्। २०७५ सालमा निर्माण भएको फिल्म गोपी निर्माण गरेका टिमले नै फिल्मलाई निर्माण गर्न लागेका हुन्। फिल्ममा दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । निर्देशक लामाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...