‘माग्ने राजा’ ले राजनीतिसहित परिवार र प्रेमकाे कथालाई पनि उठाएको छ : वर्षा शिवाकोटी

July 13, 2025 at 11:36 AM
1 min read

काठमाडौँ- ‘नाइँ नभन्नू ल २’ बाट नेपाली अभिनयमा होमिएकी अभिनेत्री वर्षा शिवाकोटीको फिल्मी करियर यतिबेला उत्कर्षमा छ। उनी एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेकी छन्। सफलताको खुड्किला चढिरहेकी वर्षाको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ मा प्रदर्शन हुँदैछ। उनी फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को जोडीका रुपमा देखिँदैछिन्। ‘मलाई फिल्ममा प्रस्ताव आउनासाथ मैले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...