‘मुनामदनको ब्रेकअप’ गराउँदै निर्देशक दीपेन्द्र, टिममा काेकाे छन्?

July 13, 2025 at 10:44 AM
1 min read

काठमाडौँ- ‘मुनामदनको ब्रेकअप’ नामक फिल्मको घोषणा भएको छ। दीपेन्द्र लामाको निर्देशन, सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहने गरी आइतबार फिल्मको औपचारिक घोषणा गरिएको हो। रंग पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’ पछि पुनः सहकार्य गर्न लागेको छन्। फिल्ममा कलाकार राज कटवाल अनुबन्धित भइसकेका छन्। कटवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...