रुपेशको ‘एक्का तीन’मा पूजा शर्मा

July 13, 2025 at 10:29 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री पूजा शर्माले नयाँ फिल्म साईन गरेकी छन। उनि गत वर्ष रिलिज भएको ‘दान्भी’का निर्देशक रुपेश तामाङले निर्माण गर्ने आगामी फिल्म ‘एकका तीन’मा अनुवन्धित भएकी हुन्। निर्माण टिमले फिल्मको थिम पोस्टर रिलिज गर्दै निर्माण घोषणा गरेको हो सन् २०२६ मा रिलिजको योजना बनाएको फिल्ममा सुमन गजमेर लेखन रहनेछ। सार्वजनिक पोस्टरमा थिम पोस्टरमा तीन जना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...