चलचित्र विकास बोर्डद्वारा बेरुजु फर्छ्योटमा ऐतिहासिक सफलता, ९३% फर्छ्योट

July 13, 2025 at 03:42 PM

काठमाडौं – चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षमा बेरुजु फर्छ्योटमा कीर्तिमान कायम गरेको छ। बोर्डले कूल ९३ प्रतिशत बेरुजु फर्छ्योट गर्दै आर्थिक अनुशासन र पारदर्शितामा उल्लेखनीय सुधार ल्याएको हो। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुझाइएको वार्षिक प्रगति प्रतिवेदनमा यो तथ्याङ्क सार्वजनिक गरिएको छ। बोर्डले विगतका वर्षहरूमा देखिएको बेरुजु व्यवस्थापनमा ठुलो फड्को मारेको छ। यसअघिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...