‘सुम्निमा’ काे मुख्य भूमिकामा कुन्साङ बमजन र उपासना सिंह ठकुरी

July 14, 2025 at 05:56 AM
1 min read

काठमाडौँ- निर्देशक मिलन चाम्सको फिल्म ‘सुम्निमा’ को मुख्य भूमिकामा कुन्साङ बमजन जोडिएका छन्। निर्माण टिमले उनको पोस्टर सार्वजनिक गरेको छ। कुन्साङले निर्देशक मिलनको फिल्ममा काम गर्न पाउनु गर्वको कुरा रहेको बताए। यसअघि फिल्मको मुख्य भूमिकामा अत्रिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भइसकेकी छन्। अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। राजीव थापाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...