‘सुम्निमा’ मा उपासनाको जोडी कुन्साङ

July 14, 2025 at 05:39 AM

काठमाडौं– व्यवसायिक रुपमा सफलता हासिल गरेका तथा फरक धारका नेपाली फिल्महरु वीर विक्रम, लिली बिलि, ब्लाइण्ड रक्स, बबी, गोर्खा वारियर, अञ्जिला आदि निर्देशन गरेर आफूलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरिसकेका निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको नयाँ फिल्म ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुवन्ध भएका छन् । अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको फिल्ममा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताउँदै यो फिल्ममा आफूले दिलोज्यानले मेहनत गरेर आफूलाई प्रमाणित गर्ने बताएका छन् । ‘सुम्निमा’ ले बमजनको अभिनय करियरमा इँट्टा थप्ने आशा गर्न सकिन्छ । गोर्खा फिल्मस र चाम्स ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...