मिलन चाम्सको ‘सुम्निमा’ मा कुन्साङ बमजन अनुबन्धित

July 14, 2025 at 04:22 AM

काठमाडौं – विभिन्न विधाका सफल चलचित्रहरू निर्देशन गरेर आफूलाई स्थापित गरिसकेका निर्देशक मिलन चाम्सको आगामी प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा युवा अभिनेता कुन्साङ बमजन अनुबन्धित भएका छन्। ‘वीर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइन्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’, र ‘अञ्जिला’ जस्ता सफल चलचित्रहरू निर्देशन गरिसकेका चाम्सको नयाँ चलचित्रमा काम गर्न पाउनुलाई बमजनले आफ्नो लागि गर्वको विषय बताएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...