काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटीको दिन बलेको छ भन्दा फरक नपर्ला । अहिले उनी नेपाली फिल्म क्षेत्रकै सबैभन्दा व्यस्त अभिनेत्री बनेकी छिन् । यतिबेला उनको हातमा अहिले धेरै फिल्म छन् भने त्यस्ता धेरै फिल्म प्रदर्शनको क्रममा पनि छन्, जसमा उनको अभिनय रहेको छ । त्यसो त वर्षा अहिले हास्य अभिनेताको जोडिको रुपमा पनि देखिँदै आएकी छिन् । ‘छक्का पञ्जा–५’ मा दीपकराज गिरीको जोडिको रुपमा देखिएपछि वर्षा ‘छक्का पञ्जा’ सीरीजकै अर्का अभिनेता जितु नेपालसँग ‘कार्की साइँला’ मा पनि देखिने भएकी छिन् । त्यस्तै उनी छक्का पञ्जा ब्राण्डकै अर्का खम्बा अर्थात केदार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...