मिलन चाम्सको ‘सुम्निमा’मा उपासनासँग जोडी बाँध्दै कुन्साङ

July 14, 2025 at 07:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमा ‘सुम्निमा’मा मोडल तथा अभिनेता कुन्साङ बमजन अनुबन्धित भएका छन् । आइतबार निर्देशक चाम्सले कुन्साङलाई सिनेमाको मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् । गत वर्षको सुपरहिट सिनेमा ‘अञ्जिला’पछि निर्देशक चाम्सले अभिनेत्री उपासना सिंह ठकुरीलाई लिएर केही समय अगाडी ‘सुम्निमा’ निर्माण घोषणा गरेका थिए । निर्देशक चाम्सका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...