मिलन चाम्सले जुराए उपासनासँग कुन्साङको ’सुम्निमा’ मा जोडी

July 14, 2025 at 07:03 AM

फिल्म ’सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्धन भएका छन् । अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा हो र यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफुले दिलो ज्यानले मेहनत गरेर आफुलाई प्रमाणित गर्ने बताए । ’सुम्निमा’ ले बमजनको करियरमा इट्टा थप्ने आशा गर्न सकिन्छ । गोर्खा फिल्मस् र चाम्स […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...