चलचित्र विकास बोर्डको आँखामा किन बिझाए अनमोल ?

July 14, 2025 at 12:09 PM

काठमाडौं– शितल निवासस्थित राष्ट्रपति निवासमा सोमवार राष्ट्रिय चलचित्र पुरस्कार–२०८१ वितरण समारोह सम्पन्न हुन नपाउँँदै फिल्मीवृत्तमा टिका–टिप्पणी प्रारम्भ भएको छ । खासगरि सामाजिक सञ्जाल तथा विभिन्न ग्रुपहरुमा अवार्ड पाउने कलाकारहरुको सूचीका बारेमा टिका–टिप्पणी हुन थालेको हो । कतिपयले अवार्ड पाउनेहरु पुरस्कारको हकदार भएको बताइरहेका छन् भने कतिपयले निश्चित कलाकारहरुलाई नियोजित ढंगले नै पुरस्कारबाट वञ्चित गरिएको आरोपसमेत लगाइरहेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले त आयोजक चलचित्र विकास बोर्ड तथा अध्यक्ष दिनेश डिसीलाई मेन्सन गर्दै यसपटकको अवार्डमा लैँगिक विभेद गरिएको आरोप लगाएकी छिन् । उनले अभिनेता प्रदीप खड्कालाई फिल्म ‘पुजार सार्की’ का लागि प्रोत्साहन प्रदान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...