काठमाडौं– राष्ट्रिय चलचित्र पुरस्कार–२०८१ सोमवार काठमाडौंमा प्रदान गरिएको छ । चलचित्र विकास बोर्डले राष्ट्रपति भवनमा यो अवार्ड प्रदान गर्ने परम्परालाई यसपटक पनि निरन्तरता दिएको छ । सोमवार दिउँसो आयोजित समारोहमा गत वर्षका उत्कृष्ट फिल्म तथा फिल्मकर्मीहरु पुरस्कृत भएका छन् भने अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’ बाट प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । यसपटक विभिन्न ९ विधामा पुरस्कार प्रदान गरिएको थियो । जसमा अभिनेतालाई प्रोत्साहन पुरस्कार छ भने अभिनेत्रीको नाम–निसान छैन भन्दै अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमार्फत चित्त दुखाएकी छिन् । अभिनेत्री सिवाकोटीले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई फेसबुकमा ट्याग गर्दै ‘अभिनेत्री ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...