राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री बने विजय र उपासना

July 14, 2025 at 10:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । हरेक वर्ष चलचित्र विकास बोर्डले वितरण गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८२’ सोमबार शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गरेका छन् । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा मीन बहादुर भाम निर्देशित ‘शाम्बाला’ सर्वोत्कृष्ट सिनेमा बन्न सफल भएको छ । निर्देशक भामले सोही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...