काठमाडौं : सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा सिनेमाका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । …
टिजरमा ‘जनै हराएको मान्छे’ : दुष्चक्रमा फसे विजय ! Read More »
The post टिजरमा ‘जनै हराएको मान्छे’ : दुष्चक्रमा फसे विजय ! first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...