‘मैझारो’ गर्न दीया तयार !

July 13, 2025 at 03:37 PM

काठमाडौं । अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा अभिनेत्री दीया पुनः अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धित भइसकेका थिए । अब दिया पनि फिल्ममा मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...